बौद्धिक बहस कार्यक्रम

प्रवासी भूमिमा बसेर पनि मातृभूमिप्रतिको माया, राष्ट्रप्रतिको चिन्तन र समाजप्रतिको उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ

कास्की पोखरा समाज जापानको आयोजनामा

“प्रवासी भूमिमा राष्ट्रिय बहस” कार्यक्रम आयोजना गरिएको छ।

वक्ताः सौरभ ज्यूको विशेष प्रस्तुति रहनेछ।

विचार, अनुभूति र जिम्मेवारी साटासाट गर्ने यस अवसरमा

यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

📅 २५ जनवरी २०२६ | 🕑 २:०० बजे

📍 Sagami Building 5F, Shinjuku, Tokyo

Leave a Comment

Your email address will not be published. Required fields are marked *

CAPTCHA


Scroll to Top